काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा थप १४ जनामा नोबेल कोरोना भाइरसको संक्रमण देखिएको छ ।
जसमध्ये दुई जना नेपाली रहको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयकाअनुसार नयाँ संक्रमितमध्ये चार जना यूएईका छन् । यस्तै दुई नेपाली, तीन इटली, दुई बंगलादेशीका साथै रुस, सिरिया र भारतका एकएक नागरिक छन् । यससँगै यूएईमा संक्रमितको संख्या ५९ पुगेको छ ।
Leave a Reply