Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • ट्याक्टर पल्टिँदा नवलपरासीमा चालकको मृत्यु

    ट्याक्टर पल्टिँदा नवलपरासीमा चालकको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २५ मंसिर २०८०
  • 699
    SHARES

    फाइल तस्विर

    नवलपरासी । नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका–४ पिडरीमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

    लु ४ त ५५०५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा मकवानपुर जिल्ला मनहरी गाउँपालिका–६ बस्ने २४ वर्षको विशाल प्रजाको मृत्यु भएको हो ।



    नदीजन्य पदार्थ बोकेको ट्याक्टर आफैं अनियन्त्रित भएर पल्टिएको थिए।



    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार