Online Nepal
  • शुक्रबार, १६ कार्तिक २०८१
  • माओवादीका केन्द्रका उपमहासचिव यादव अस्पताल भर्ना

    माओवादीका केन्द्रका उपमहासचिव यादव अस्पताल भर्ना

    अनलाइन नेपाल
  • आइतबार, २४ मंसिर २०८०
  • 993
    SHARES

    काठमाडौँ । नेकपा माओवादीका केन्द्रका उपमहासचिव मातृका यादव अस्वस्थ भएका छन् ।

    उनलाई अस्वस्थ भएपछि नर्भिक अस्पताल भर्ना गरिएको हो ।



    कर्णाली प्रदेशका इन्चार्ज समेत रहेका उनी अस्वस्थ भएपछि शनिबार काठमाडौँ ल्याइएको बताइएको छ ।



    यादवलाई ज्वरो आएको, कमजोरी बढेको र चक्कर आएकाले डाक्टरको निगरानीमा राखेर उपचार थालिएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार