Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार गजुरेलले दिए राजीनामा

    प्रधानमन्त्री प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार गजुरेलले दिए राजीनामा

    अनलाइन नेपाल
  • आइतबार, २४ मंसिर २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएका छन्।

    प्रधानमन्त्री प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार रहेका गजुरेलले मंसिरमा २० गते राजीनामा दिएका हुन् ।



    तर अहिलेसम्म राजीनामा स्वीकृत भने भइसकेको छैन ।



    प्रधानमन्त्री प्रचण्डले ९ माघ २०७९ मा उनलाई आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार