Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • एनसेल प्रकरणमा ठूलो आर्थिक चलखेल भयो, बदमाशी पुष्टि हुने आधार सरकारसँग छ : वर्षमान पुन

    एनसेल प्रकरणमा ठूलो आर्थिक चलखेल भयो, बदमाशी पुष्टि हुने आधार सरकारसँग छ : वर्षमान पुन

    अनलाइन नेपाल
  • शुक्रबार, २२ मंसिर २०८०
  • 915
    SHARES

    फाइल तस्विर

    काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले एनसेल खरिद–बिक्री प्रकरणमा ठूलो आर्थिक लेनदेन भएको दाबी गरेका छन् ।

    शुक्रबार राजधानीमा आयोजित पार्टी सम्बद्ध औद्योगिक मजदुर शाखाको प्रशिक्षण कार्यक्रममा पुनले यस्तो दाबी गरेका हुन् ।



    उनले एनसेल प्रकरणमा राज्यलाई प्रत्यक्ष हानी पुग्ने गरी ठूलो आर्थिक चलखेल भएको बताए ।



    सरकारद्वारा गठिन उच्चस्तरीय छानबिन समितिले अध्ययन गरिरहेकाले सबै विषय अहिल्यै बाहिर ल्याउने नमिल्ने भन्दै बदमाशी पुष्टि हुने आधार सरकारसँग रहेको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार