Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • मुग्लिन-नौबिसे सडक एकतर्फी सञ्चालन

    मुग्लिन-नौबिसे सडक एकतर्फी सञ्चालन

    अनलाइन नेपाल
  • शुक्रबार, २३ साउन २०७७
  • 3.7K
    SHARES

    फाइल फोटो

    काठमाडाैं । पहिराका कारण अवरुद्ध नौबिसे–मुग्लिन सडक एकतर्फी रूपमा सञ्चालनमा आएको छ । अविरल वर्षासँगै गए राति ११ बजे पहिरो खस्दा धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० तिग्राङ खानीमा पूर्णरूपमा सडक अवरुद्ध भएको थियो ।

    पहिरो हटाइ बिहान ९ बजेबाट एकतर्फी सडक सञ्चालनमा ल्याइएको प्रहरी चौकी मझिमटार धादिङका प्रहरी सहायक निरीक्षक रामु पुरीले जानकारी दिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार