Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • आज कुन देशको मुद्राको विनिमयदर कति ?

    आज कुन देशको मुद्राको विनिमयदर कति ?

    अनलाइन नेपाल
  • शुक्रबार, २३ साउन २०७७
  • 2.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार (साउन २३) मा जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ६० पैसा र बिक्रीदर १२० रुपैयाँ २० पैसा रहेको छ। यस्तै, युरो एकको खरिददर १४१ रुपैयाँ ७१ पैसा र बिक्रीदर १४२ रुपैयाँ ४२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

    यसैगरी, पाउण्ड एकको खरिददर १५७ रुपैयाँ ४६ पैसा र बिक्रीदर १५८ रुपैयाँ २५ पैसा रहेको छ ।यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ५५ पैसा र बिक्रीदर २८ रुपैयाँ ७० पैसा रहेको छ।



    यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०१ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७२ पैसा रहेको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार