Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • तुलसी सहकारीका अध्यक्ष शर्मालाई थुनामा पठाउन अदालतको आदेश

    तुलसी सहकारीका अध्यक्ष शर्मालाई थुनामा पठाउन अदालतको आदेश

    अनलाइन नेपाल
  • शुक्रबार, १५ मंसिर २०८०
  • 1.4K
    SHARES

    विराटनगर । तुलसी बहुमुखी सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मालाई थुनामा पठाउन अदालतले आदेश दिएको छ ।

    जिल्ला अदालत मोरङका न्यायाधीश राजेश्वर अर्यालले शर्मालाई थुनामा पठाउन आदेश दिएका हुन् । शर्मामाथि सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप छ ।



    यससम्बन्धी मुद्दामा फरार शर्मालाई प्रहरीले शुक्रबार मोरङ जिल्ला अदालतमा उपस्थित गराएको थियो ।



    प्रहरीले ठगी सम्बन्धी मुद्दामा शर्मालाई शुक्रबार अदालतमा उपस्थित गराएको थियो । शर्मालाई मोरङपछि कैलाली र त्यसपछि दाङ पठाइनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार