Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • रविलाई आफ्नै दाईले भने – के को मिसन ८४ ? अहिले काम गर !

    रविलाई आफ्नै दाईले भने – के को मिसन ८४ ? अहिले काम गर !

    अनलाइन नेपाल
  • शुक्रबार, १५ मंसिर २०८०
  • 1.7K
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका दाजु हरिशरण लामिछानेले मिसन ०८४ को विरोध गरेका छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टी ‘मिसन ०८४’ अभियानमा लाग्दा सभापतिका दाजु हरिशरण त्यसको विरोध गरेका हुन् । उनले



    उनले मिसन ८४ को नारा लगाउन छोडेर अहिले नै काम गरेर देखाउन सामाजिक सञ्जालमार्फत् रास्वपालाई चुनौति दिए ।



    ‘भुत्रा ८४ ? अहिले काम गर न’ उनले सामाजिक सञ्जालमा आक्रोशपूर्ण अभिव्यक्ति दिएका छन् । रास्वपाको केन्द्रीय सदस्य बन्न नपाउँदा उनले यस्तो आक्रोश पोखेको हुनसक्ने अनुमान गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार