Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले गरे अबुधावीस्थित नेपाली दूतावासको निरीक्षण

    प्रधानमन्त्री प्रचण्डले गरे अबुधावीस्थित नेपाली दूतावासको निरीक्षण

    अनलाइन नेपाल
  • बिहिबार, १४ मंसिर २०८०
  • 831
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबुधावीस्थित नेपाली राजदूतावासको निरीक्षण भ्रमण गरेका छन् ।

    जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप २८)मा सहभागी हुन युएई पुगेका प्रधानमन्त्री प्रचण्डले बिहीबार दूतावासको निरीक्षण गरेका हुन्।



    उनले युएईका राजदूतसहित कार्यरत कर्मचारीहरूसँग अन्तर्क्रियासमेत गरेका छन्। युएईमा रहेका नेपाली समुदायको हितमा काम गर्न प्रधानमन्त्रीले निर्देशनसमेत दिए।



    उनले दूतवासले प्रदान गर्ने सेवालाई अझ प्रभावकारी बनाउन निर्देशन दिएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

    प्रधानमन्त्री दाहालले शनिबार अन्तर्राष्ट्रिय समुदायलाई सम्बोधन गर्दैछन्। प्रधानमन्त्री प्रचण्ड कोप–२८ मा भाग लिन बुधबार राति दुबई गएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार