Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • इटहरीमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

    इटहरीमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, १४ मंसिर २०८०
  • 1.8K
    SHARES

    फाइल फोटो

    सुनसरी । सुनसरीको इटहरीमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

    इटहरी उपमहानगरपालिका २ स्थित बुढासुब्बा चोकमा बुधबार राति हात्तीले आक्रमण गर्दा स्थानीय रविन खड्काको मृत्यु भएको हो ।



    जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बजारबाट घर फर्किने क्रममा सामुदायिक वन क्षेत्रको बाटोमा खड्कालाई हात्तीले आक्रमण गरेको थियो ।



    हात्तीको आक्रमणबाट स्थानीयको मृत्यु भएपछि स्थानीय त्रसित भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार