Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • सैनिक विशेष अदालतको अध्यक्षमा पौडेल नियुक्त

    सैनिक विशेष अदालतको अध्यक्षमा पौडेल नियुक्त

    अनलाइन नेपाल
  • बुधबार, १३ मंसिर २०८०
  • 726
    SHARES

    काठमाडौं । सरकारले सैनिक विशेष अदालतको अध्यक्ष पदमा अदालतको कामकाज समेत गर्नेगरी उच्च अदालत पाटनका न्यायाधीश लेखनाथ पौडेललाई तोक्ने निर्णय गरेको छ ।

    सैनिक विशेष अदालतको अध्यक्ष पदमा अदालतको कामकाजसमेत गर्ने गरी सरकारले उच्च अदालत पाटनका न्यायाधीश पौडेललाई तोक्ने निर्णय गरेको हो।



    सैनिक विशेष अदालतको अध्यक्ष न्यायपरिषदको सिफारिसमा सरकारले तोक्ने व्यवस्था छ ।



    सैनिक विशेष अदालतको सदस्यमा नेपाली सेनाको प्राड विवाक प्रमुख र रक्षा मन्त्रालयका सचिव हुन्छन् ।

    आजकै मन्त्रिपरिषद बैठकले नेपाल इन्जिनियरिङ सेवातर्फ रिक्त सचिव पदमा श्वेता दवाडीलाई बढुवा गर्ने निर्णय पनि गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार