Online Nepal
  • शनिबार, १ मंसिर २०८१
  • आम जनता पार्टीको ‘भोट फिर्ता अभियान’

    आम जनता पार्टीको ‘भोट फिर्ता अभियान’

    अनलाइन नेपाल
  • मंगलबार, १२ मंसिर २०८०
  • 624
    SHARES

    काठमाडौं । आम जनता पार्टीले भोट फिर्ता अभियान चलाउने निर्णय गरेको छ ।

    मंसिर ११ र १२ गते काठमाडौंको कोटेश्वरमा बसेको स्थायी कमिटीको पूर्ण बैठकले जनतालाई धोका दिने पार्टी र जनप्रतिनिधिहरुबाट मत फिर्ता अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।



    यसका अलावा विदेशी नागरिकता लिएकाहरुको सम्पत्ति कब्जा गरी राज्यलाई बुझाउने, भ्रष्टाचारीलाई जनकारबाही गर्ने, गौर हत्याकाण्ड लगायतका घटनामा संलग्नलाई समातेर प्रहरीलाई बुझाउने पनि निर्णय गरिएको बताइएको छ ।



    स्थायी कमिटी बैठकले जनसरोकारका मुद्धाहरुमा जन संगठनहरुले अध्ययन र खबरदारी गर्ने गरी जिम्मेवारी पनि तोकेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार