Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • महिलाहरूलाई निर्वाचन लड्नका लागि बजेट नै छुट्याउनु पर्छ : उपसभामुख राना

    महिलाहरूलाई निर्वाचन लड्नका लागि बजेट नै छुट्याउनु पर्छ : उपसभामुख राना

    अनलाइन नेपाल
  • सोमबार, ११ मंसिर २०८०
  • 456
    SHARES

    काठमाडौं । उपसभामुख इन्दिरा रानाले महिलाहरूलाई प्रत्यक्ष निर्वाचनमा लड्नका लागि आरक्षणको व्यवस्था गर्नुपर्ने बताएकी छन् ।

    सोमबार ललितपुरमा आयोजित ‘महिला तथा बालिकाविरुद्ध हुने हिंसा रोक्न लगानी गरौँ’ विषयक अन्तर्क्रियामा बोल्दै उनले यस्तो बताएकी हुन् ।



    उनले महिलाहरूलाई प्रत्यक्ष निर्वाचन प्रणालीमा आरक्षणको व्यवस्था गर्नुपर्ने बताइन् । उनले महिला–महिलाहरूको बीचमा प्रतिस्पर्धा गराउने व्यवस्था गर्नुपर्नेमा जोड दिइन् ।



    उनले महिलाहरूलाई निर्वाचनमा लड्नका लागि बजेट नै छुट्याउनुपर्ने बताइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार