Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • गणतन्त्रको विरोध गर्नुको अर्थ छैन : कांग्रेस सभापति देउवा

    गणतन्त्रको विरोध गर्नुको अर्थ छैन : कांग्रेस सभापति देउवा

    अनलाइन नेपाल
  • सोमबार, ११ मंसिर २०८०
  • 498
    SHARES

    चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रको विकल्प नभएको बताएका छन्।

    आज भरतपुर विमानस्थलमा बोल्दै सभापति देउवाले गणतन्त्रको विरोध गर्नेहरुको अर्थ नरहेको बताएका हुन्।



    गणतन्त्र बिरोधी गतिविधिबाट राजनीतिक दलहरु नडराउने बताए ।



    सभापति देउवाले भने,’गणतन्त्रको विरोध गर्नुको अर्थ छैन, बदलिने कुरा छैन। हामी अत्तालिएका छैनौँ।’

    उनले राजतन्त्र फर्कने विषयमा आफूलाई विश्वास नलागेको बताए । सभापति देउवाले गणतन्त्र बचाउन सबै दल एक ठाउँमा उभिनुपर्नेमा जोड दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार