Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • प्रचण्डको सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोराना पुष्टि

    प्रचण्डको सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोराना पुष्टि

    अनलाइन नेपाल
  • बिहिबार, २२ साउन २०७७
  • 4.4K
    SHARES

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सुरक्षामा खटिएका ६ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    दाहालको सुरक्षाको बाहिरी घेरामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको दाहालको सचिवालयले जनाएको छ । नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो ।



    दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार अध्यक्ष दाहालसहित परिवार र भित्री घेरामा खटिएका सुरक्षाकर्मीको परीक्षण गर्दा भने कोरोना संक्रमण देखिएको छैन । तर, गेटमा खटिने सेन्ट्री टोलीलगायतमा खटिने सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएको हो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार