Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • विप्लवको प्रस्ताव – समाजवादी वा पुँजीवादी व्यवस्थाबारे जनमत संग्रह गरौँ

    विप्लवको प्रस्ताव – समाजवादी वा पुँजीवादी व्यवस्थाबारे जनमत संग्रह गरौँ

    अनलाइन नेपाल
  • आइतबार, १० मंसिर २०८०
  • 627
    SHARES

    रोल्पा । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनताले समाजवाद वा पुँजीवाद के चाहन्छन् भन्ने विषयमा जनमत संग्रह गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

    आइतबार माडी गाउँपालिका–२ रोल्पा, घर्तीगाउँमा पार्टीको कार्यक्रममा बोल्दै उनले यस्तो प्रस्ताव गरेका हुन् ।



    उनले पञ्चायतले समेत जनमत संग्रह गरेको अवस्थामा जनताको मताधिकारलाई रोक्न नमिल्ने बताए ।



    उनले देश छिन्नभिन्न हुने अवस्थामा चुप लागेर बस्न नहुने बताए । देश अब राजतन्त्रमा फर्किन नसक्ने उनको दाबी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार