Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • कोरोना संक्रमण मुक्त हुनेकाे संख्या १५ हजार १५६ पुग्याे, आज १३० जना डिस्चार्ज

    कोरोना संक्रमण मुक्त हुनेकाे संख्या १५ हजार १५६ पुग्याे, आज १३० जना डिस्चार्ज

    अनलाइन नेपाल
  • बुधबार, २१ साउन २०७७
  • 2K
    SHARES

    काठमाडौं । नेपालमा आज थप १३० जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या १५ हजार १ सय ५६ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

    कुल कोरोना संक्रमितमध्ये ७०.८ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भएका नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।



    नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ३९० पुगेको छ । आज मात्रै थप ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता गाैतमले जानकारी दिए । यस्तै नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट ६० जनाको मृत्यु भएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार