Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • बामदेवले भने- म कुनै पनि गुटमा लाग्दिनँ

    बामदेवले भने- म कुनै पनि गुटमा लाग्दिनँ

    अनलाइन नेपाल
  • बुधबार, २१ साउन २०७७
  • 4.9K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले आफू पार्टीको कुनै पनि गुटमा नलाग्ने बताएका छन् ।

    मंगलबार विहान नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आफ्नै निवासमा भएको भेटमा उनले यस्ताे बताएका हुन्। उनले भने,’ म कुनै पनि सानो ठूलो गुटमा लाग्दैन।’



    ‘क. प्रचण्डले ‘अब तपाईं के गर्नुहुन्छ ?’ भनी सोध्नुभयो । उपाध्यक्ष क. वामदेव गौतमले ‘म ठूलो–सानो कुनै पनि गुटमा लाग्दिनँ’ भनी अध्यक्ष क. प्रचण्डलाई बिदा गर्नुभयो’ सहयोगी विश्वमणि सुवेदीले गौतमको तर्फबाट स्पष्टिकरण दिँदै फेसबुकमा लेखेका छन् ।



    गौतमले आफू कुनै निश्चित नेता वा विचार समूहको पक्षमा नभई पार्टी एकताप्रति दृढ रहेको बताएका सुवेदीले उल्लेख गरेका छन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार