Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • स्पेनिस फुटबलर टोरेस इंग्लिस क्लब म्यान्चेस्टर सिटीमा अनुबन्धित

    स्पेनिस फुटबलर टोरेस इंग्लिस क्लब म्यान्चेस्टर सिटीमा अनुबन्धित

    अनलाइन नेपाल
  • बुधबार, २१ साउन २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । स्पेनिस क्लब भ्यालेन्सियाका विंगर फेरन टोरेस इंग्लिस क्लब म्यान्चेस्टर सिटीमा अनुबन्धित भएका छन्। २० वर्षीय टोरेस समर ट्रान्सफरमा सिटीमा अनुबन्धित हुने पहिलो खेलाडी हुन्।

    सिटीले भ्यालेन्सियाका विंगर टोरेसलाई २३ मिलियन युरोमा आफ्नो क्लबमा अनुबन्धित गरेको हो।३ जुलाईमा र्जमन खेलाडी लिरो सानेले सिटी छोडेर बायर्न म्युनिख गएका थिए। सानेकै स्थानमा उनलाई सिटीले अनुबन्धित गरेको हो।



    टोरेस ५ वर्षका लागि सिटीमा अनुबन्धित भएका हुन्। आफू सिटीमा आउन पाउँदा खुशी रहेको प्रक्रिया टोरेसले दिएका छन्। उनले भनेका छन्, ‘हरेक खेलाडी आक्रमक खेल्ने टिममा हुन चाहन्छ। म्यान्चेस्टर सिटी विश्वकै आक्रमक खेल खेल्ने टिम हो।’



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार