Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • नेताहरूका कारण गणतन्त्र सही बाटोमा हिँड्न सकेन् : नेता कोइराला

    नेताहरूका कारण गणतन्त्र सही बाटोमा हिँड्न सकेन् : नेता कोइराला

    अनलाइन नेपाल
  • शुक्रबार, १ मंसिर २०८०
  • 942
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अध्ययनबिना टिकटक बन्द गरेर सरकारले गैरजिम्मेवार चरित्र देखाएको आरोप लगाएका छन् ।

    शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा नेता कोइरालाले यस्तो आरोप लगाएका हुन् ।



    उनले टिकटक बन्द नगरी नियमन गर्नुपर्ने बताए । कोइरालाले अमेरिकासहित विश्वका अन्य मुलुकले कार्यालय समयमा टिकटक बन्द गरेको उदाहरण दिए ।



    कोइरालाले सरकार झनझन गैरजिम्मेवार बन्दै गएको आरोप पनि लगाए । नेताहरूका कारण गणतन्त्र सही बाटोमा हिँड्न नसकेको नेता कोइरालाको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार