एजेन्सी । समाजवादी पेड्रो सान्चेज स्पेनको प्रधानमन्त्रीमा पुनः निर्वाचित भएका छन् ।
कुल ३५० सिटको संसद्मा १७९ जना सांसद्हरूको समर्थनमा स्पेनको प्रधानमन्त्रीमा बिहीबार उनी पुनः निर्वाचित भएका हुन् ।
दुई क्याटालान पृथकतावादी पार्टीहरूको समर्थनले उनलाई विजयी बनाएको हो ।
उनीहरूको भोटको सट्टामा विवादास्पद आममाफी सम्झौताको माग गरेका थिए । रासस
Leave a Reply