Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • जाजरकोट भूकम्प : मृत्यु भएका १०१ जनाको सनाखत, ९५ शव आफन्तलाई बुझाइयो [विवरणसहित]

    जाजरकोट भूकम्प : मृत्यु भएका १०१ जनाको सनाखत, ९५ शव आफन्तलाई बुझाइयो [विवरणसहित]

    अनलाइन नेपाल
  • मंगलबार, २१ कार्तिक २०८०
  • 852
    SHARES

    काठमाडौं । जाजरकोट भूकम्पमा परी मृत्यु भएका सबैको खनाखत भएको छ । जाजरकोटमा मात्रै १०१ जनाको ज्यान गएको थियो ।

    प्रहरीका अनुसार ती सबैको खनाखत भएको छ भने मृतकमध्ये ९५ जनाको शव आफन्तलाई बुझाइएको छ ।



    बाँकी ६ जनाको आफन्त टाढा भएकोले जिल्ला अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ । जाजरकोटको रामिडाँडा केन्द्र भएर शुक्रबार राति ६‍.४ रेक्टरको भूकम्प गएको थियो ।



    भूकम्पमा परी दुई जिल्लाका १५३ जनाको मृत्यु भएको छ भने करिब २०० घाइते अवस्थामा रहेका छन् ।

    यी हुन् जाजरकोटमा ज्यान गुमाउनेहरू :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार