Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • विपद् व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक सिंहदरबारमा

    विपद् व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक सिंहदरबारमा

    अनलाइन नेपाल
  • आइतबार, १९ कार्तिक २०८०
  • 540
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक सुरु भएको छ।

    सिंहदरबारमा बसेको बैठकमा उपप्रधानमन्त्रीहरू, सबै मन्त्रालयका मन्त्रीहरू, सबै प्रदेशका मुख्यमन्त्रीहरू, विपक्षी दलका नेता, विज्ञ सदस्य, मुख्यसचिव र प्रधानसेनापति लगायत सहभागी छन् ।



    उक्त बैठकमा शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प को क्षति, राहत, उद्दार र उपचारबारे छलफल तथा निर्णय हुनेछ ।



    बैठकमा शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पको क्षति, राहत, उद्धार र उपचारबारे छलफल भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार