Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • नेपालविरुद्ध ओमानलाई पहिलो झट्का, करण केसीले लिए विकेट

    नेपालविरुद्ध ओमानलाई पहिलो झट्का, करण केसीले लिए विकेट

    अनलाइन नेपाल
  • बिहिबार, १६ कार्तिक २०८०
  • 723
    SHARES

    काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट फाइनल अन्तर्गत समूह चरणको अन्तिम खेलमा ओमानविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ ।

    अलराउण्डर करण केसीले पहिलो ओभरको पाचौं बलमा कश्यव कुमार प्रजापति आउट भए ।



    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको ओमानले दोस्रो ओभरको खेल सकिँदा १ विकेट गुमाएर ११ रन बनाएर खेलिरहेको छ ।



    यसअघि नै सेमिफाइनलमा स्थान बनाइसकेका दुवै टोली समूह विजेता बन्नका लागि खेल्दै छन् । यो खेलको विजेताले समूह ‘ए’ को विजेता बन्दै समूह ‘बी’ को उपविजेतासँग सेमिफाइनल खेल्नेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार