Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • महासचिव गुटेरेसको आह्वान – गाजामा बन्धक बनाइएकालाई निःसर्त तत्काल रिहा गर्नू

    महासचिव गुटेरेसको आह्वान – गाजामा बन्धक बनाइएकालाई निःसर्त तत्काल रिहा गर्नू

    अनलाइन नेपाल
  • सोमबार, १३ कार्तिक २०८०
  • 699
    SHARES

    फाइल तस्विर

    काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गाजामा बन्धक बनाइएका सबैलाई निःसर्त तत्काल रिहा गर्न आग्रह गरेका छन् ।

    नेपालको औपचारिक भ्रमणमा रहेका महासचिव गुटेरेसले सामाजिक सञ्जालबाट यस्तो आह्वान गरेका हुन् ।



    उनले लेखेका छन् “म नेपालबाट गाजामा बन्दी बनाइएका सबैलाई निःसर्त एवम् तत्काल रिहा गर्न आह्वान गर्दछु । सर्वसाधारणको हत्या, उनीहरुमाथि हुने आक्रमण र अपहरणलाई कदापी न्यायोचित मान्न सकिँदैन ।”



    नेपालका विपीन जोशीलाई पनि हमासले बन्धक बनाएको आशंका गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार