काठमाडौं । भारतीय गृहमन्त्री अमित शाहलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गृहमन्त्री शाहले आफूमा कोरोना लक्षण देखिएपछि जाँच गराउँदा रिपोर्ट पोजेटिभ देखिएको सामाजिक सञ्जाल ट्विटरमार्फत् जानकारी गराएका छन् ।
उनले ट्वीट गर्दै भनेका छन्, ‘कोरोनाको सुरुवाती लक्षण देखिएपछि परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको छ । मेरो अवस्था सामान्य छ र डाक्टरको सल्लाहमा अस्पतालमा भर्ना हुँदैछु ।’
कोरोना के शुरूआती लक्षण दिखने पर मैंने टेस्ट करवाया और रिपोर्ट पॉजिटिव आई है। मेरी तबीयत ठीक है परन्तु डॉक्टर्स की सलाह पर अस्पताल में भर्ती हो रहा हूँ। मेरा अनुरोध है कि आप में से जो भी लोग गत कुछ दिनों में मेरे संपर्क में आयें हैं, कृपया स्वयं को आइसोलेट कर अपनी जाँच करवाएं।
— Amit Shah (Modi Ka Parivar) (@AmitShah) August 2, 2020
Leave a Reply