काठमाडौं । त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा यूएईविरुद्धको खेलमा नेपाललाई चौथो झट्का लागेको छ ।
यूएईले दिएको १६५ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङ थालेको नेपालले चौथो विकेट गुमाएको हो ।
चौथो विकेटका रुपमा नेपालका आसिफ शेख ६३ रन बनाएर आउट भए । ५० बलको सामना गरेका २ वटा छक्का र ६ वटा छक्का प्रहार गरे।
यूएईले दिएको १६५ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङ थालेको नेपालले सुरुवातमै ३ विकेट गुमाएको थियो।
Leave a Reply