Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • पिङ खेल्दा बालिकाको मृत्यु

    पिङ खेल्दा बालिकाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, ६ कार्तिक २०८०
  • 1.1K
    SHARES

    फाइल फोटो

    अर्घाखाँची । अर्घाखाँचीमा पिङ खेल्न क्रममा पासोले बेरिएर एक बालिकाको मृत्यु भएको छ ।

    सन्धिखर्क नगरपालिका वाड नम्बर ६ मा आफ्नै घरमा चुन्निलाई पिङ बनाएर खेल्दा ९ वर्षीया प्रशंसा थापाको मृत्यु भएको हो ।



    घरमा खेलिरहेका बच्चाहरू एक्कासि चिच्चाएपछि हेर्न जाँदा सलको पासोले कसेर मृत्यु भइसकेको बताइएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार