काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा आज श्रीलंका र नेदरल्याण्डस खेल्दैछन् ।
केहीबेरमा दुई टोली भिड्न लागेका हुन् । तीन खेलमा कुनै पनि खेलको नतिजा श्रीलंकाले आफ्नो पक्षमा पार्न सकेको छैन ।
अघिल्लो खेलमा दक्षिण अफ्रिकालाई श्रीलंकाले स्तब्ध पार्दै ३८ रनले पराजित गरेको थियो ।
अंक तालिकमा श्रीलंका १० मध्ये विना अंक पुछारमा छ । नेदरल्याण्डस्को तीन खेलबाट दुई छ ।
Leave a Reply