Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • १०३ पुग्यो पेट्रोलको मूल्य

    १०३ पुग्यो पेट्रोलको मूल्य

    अनलाइन नेपाल
  • शनिबार, १७ साउन २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल, पेट्रोल र मट्टीतेलमा प्रतिलिटर २÷२ रुपैयाँ बढाएको छ ।

    नयाँ मूल्यवृद्धिपछि डिजेल र मट्टीतेल र पेट्रोलको काठमाडौं उपत्यकामा प्रतिलिटर मूल्य क्रमश ९० र पेट्रोलको १ सय ४ रुपैयाँ कायम भएको छ ।



    खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने समायोजन नगरिएको निगमले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार