Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • कोरोना संक्रमणबाट वीरगञ्जमा थप एकको मृत्यु, अर्का संक्रमित गम्भीर

    कोरोना संक्रमणबाट वीरगञ्जमा थप एकको मृत्यु, अर्का संक्रमित गम्भीर

    अनलाइन नेपाल
  • शनिबार, १७ साउन २०७७
  • 1.9K
    SHARES

    वीरगञ्ज । बयोधा अस्पतालमा उपचाररत  महिलाको कोरोना भाइरस (कोभिड-१९०) को संक्रमणबाट मृत्यु भएको छ ।

    बयोधा अस्पतालमा साउन १४ गते बुधबार भर्ना भएकी उनको पीसीआर परीक्षणका लागि नारायणी अस्पतालमा पठाइएको थियो ।



    र, शुक्रबार राति पोजेटिभ रिपोर्ट आएको छ । शुक्रबार भएको भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिए ।



    महिलामा ज्वरो र निमोनिया  रहेको नारायणी अस्पतालले जनाएको छ  । यो सँगै पर्सामा कोरोनाका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ । संक्रमण पुष्टि भएकी बयोधा अस्पतालमै उपचाररत अर्की एक ६० बर्षीया महिलाको अवस्था पनि गम्भिर छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार