Online Nepal
  • बिहिबार, १३ मंसिर २०८१
  • भारतले नेपाललाई दियो ९५ हजार मेट्रिक टन चामल निर्यातको अनुमति

    भारतले नेपाललाई दियो ९५ हजार मेट्रिक टन चामल निर्यातको अनुमति

    अनलाइन नेपाल
  • बिहिबार, २ कार्तिक २०८०
  • 756
    SHARES

    काठमाडौं । भारत सरकारले नेपालसहित सात देशमाथि लगाएको चामल निर्यात प्रतिबन्ध खुला गरेको छ।

    भारतको वाणिज्य विभागले बुधबार सूचना जारी गरी निर्यात प्रतिबन्ध फुकुवा गरेको जानकारी दिएको हो ।



    यससँगै भारतले अब नेपाललाई ९५ हजार मेट्रिक टन चामल निर्यातको अनुमति दिएको छ ।



    राष्ट्रिय सहकारी निर्यात लिमिटेड मात्रै यस्तो चामल निर्यात हुन सूचनामा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार