Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • विश्वकप छनोट : लाओसविरुद्ध नेपालको अग्रता, मनिष डाँगीले गरे गोल

    विश्वकप छनोट : लाओसविरुद्ध नेपालको अग्रता, मनिष डाँगीले गरे गोल

    अनलाइन नेपाल
  • मंगलबार, ३० असोज २०८०
  • 945
    SHARES

    काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गतको प्रारम्भिक चरणको दोस्रो लेगमा नेपालले गोल गरेको छ ।

    लाओसविरुद्धको खेलमा नेपालका लागि ५३ औं मिनेटमा मनिष डाँगीले गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् ।



    उनले अञ्जन विष्टको पासमा गोल गरेका हुन् । यसअघि पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेका थिएनन् ।



    गएको बिहीवार घरेलु मैदान दशरथ रङ्गशालामा भएको खेलमा नेपाल लाओससँग १–१ गोलको बराबरीमा रोकिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार