Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डलाई कैलालीमा देखाइयो कालोझण्डा

    प्रधानमन्त्री प्रचण्डलाई कैलालीमा देखाइयो कालोझण्डा

    अनलाइन नेपाल
  • सोमबार, २९ असोज २०८०
  • 981
    SHARES

    धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कैलालीमा कालो झण्डा देखाइएको छ।

    प्रधानमन्त्री प्रचण्डलाई कैलालीको मसुरियामा क्रान्तिकारी कम्यूनिष्ट पार्टी नेपाल र क्रान्तिकारी युवा संगठनले कालो झण्डा देखाएका हुन्।



    प्रधानमन्त्री प्रचण्ड कैलालीको गौरीगंगा गाउँपालिकाको नवनिर्मित भवन उद्घाटन गर्न कैलाली पुगेका थिए ।



    समाजवादी मोर्चाको सन्देश सभामा सहभागी हुन धनगढी पुगेका प्रधानमन्त्री प्रचण्ड गौरीगंगा नगरपालिकाको नवनिर्मित भवन उद्घाटनमा पुगेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार