Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • हनुमान ढोकास्थित दसैं घरमा राखियो जमरा

    हनुमान ढोकास्थित दसैं घरमा राखियो जमरा

    अनलाइन नेपाल
  • आइतबार, २८ असोज २०८०
  • 876
    SHARES

    काठमाडौं । काठमाडौंको हनुमान ढोकास्थित दसैं घरमा विधिवत रुपमा जमरा राखिएको छ ।

    बिहान ११ बजेर २९ मिनेटको शुभसाईतमा दसैं घरमा घटस्थापना गरिएको हो।



    नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मंगल धुन बजाएका थिए भने बन्दुक पड्काएर बढाई गरिएको छ ।



    दसैंको पहिलो दिन घटस्थापनको अवसरमा घरघरमा जमरा राख्ने प्रचलन छ ।

    घटस्थापनापछि दसैं घरमा दैनिक बली दिई विधिपूर्वक पूजाआराधना गरिन्छ।

    दसैंको पहिलो दिन वैदिक विधिपूर्वक द्वीप, गणेश र कलशको पूजा गरी जौको जमरा राख्ने गरिन्छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार