काठमाडौं । आइसीसी विश्वकप क्रिकेटमा आज अफगानिस्तान र इङल्याण्ड खेल्दैछन् ।
भारतको दिल्लीस्थित अरुण जेटली स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार सवा २ बजे शुरू हुने छ ।
जारी क्रिकेट विश्वकपमा इङल्याण्डले आफ्ना दुई मध्ये एक खेलमा जित र एक हार बेहोरेको छ ।
अफगानिस्तानले आफ्ना शुरुका दुवै खेलमा हार बेहोरेको छ।
Leave a Reply