Online Nepal
  • मंगलबार, २९ असोज २०८१
  • विश्व हात धुने दिवस आज, नेपालमा पनि मनाइँदै

    विश्व हात धुने दिवस आज, नेपालमा पनि मनाइँदै

    अनलाइन नेपाल
  • आइतबार, २८ असोज २०८०
  • 825
    SHARES

    काठमाडौं । आज विश्व हात धुने दिवस नेपालमा पनि मनाइँदै छ। सन् २००८ यता विश्वभर हरेक वर्ष अक्टोबर १५ मा यो दिवस मनाइन्छ ।

    यस वर्ष ‘हाम्रो हात, हाम्रो भविष्यज्ञ !’ भन्ने नाराका साथ विश्वभर यो दिवस मनाइँदै छ।



    यो दिवस विश्वभरका मानिसलाई हात धुने बानीमा सुधारका लागि उत्प्रेरित र परिचालन गर्ने एउटा अन्तर्राष्ट्रिय अभियानका रूपमा घोषणा गरिएको हो।



    सन् २००८ मा पहिलोपटक विश्वभर हात धुने दिवस मनाइएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार