Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • पहिरोले गुल्मीमा एकैघरका चार जना पुरिए, एकको शव फेला

    पहिरोले गुल्मीमा एकैघरका चार जना पुरिए, एकको शव फेला

    अनलाइन नेपाल
  • शुक्रबार, १६ साउन २०७७
  • 2.3K
    SHARES

    फाइल तस्बिर

    रूपन्देही । अबिरल बर्षाका कारण पहिरो जाँदा गुल्मीको रुरु गाउँपालिकामा एकैघरका चार जना पुरिएका छन् । प्रहरीका अनुसार एक बालकको शव फेला परेको छ भने तीन जना बेपत्ता छन् ।

    राजु माझीको घर  पहिरोले बगाएको र  पुरिएर उनकी श्रीमती विना माझी, १२ वर्षभन्दा कम उमेरका दुई छोरा सागर र हेमन्त पहिरोमा बेपत्ता छन् ।



    घटनास्थल गुल्मीको सदरमुकाम तम्घासबाट झण्डै ४० किलोमिटर पूर्वमा पर्छ । घटनास्थलमा अहिले प्रहरी पुगेको वताइएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार