Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • नक्कली सुन प्रकरण: चाँदीमा सुनको जलप लगाउने व्यक्ति पक्राउ

    नक्कली सुन प्रकरण: चाँदीमा सुनको जलप लगाउने व्यक्ति पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १६ साउन २०७७
  • 3.5K
    SHARES

    काठमाडौं । नक्कली सुन प्रकरणमा थप एक ब्यक्ति पक्राउ परेकाे छ। चाँदीमा सुनको जलप लगाएर ढिक्का बनाउने कालिगढ मनिष मल्लिक पक्राउ परेका हुन् । उनी न्यूरोडको सुन पसलमा काम गर्छन् ।

    उनलाई काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले बिहीबारै पक्राउ गरेको छ। उनीबाट चाँदीमा सुनको जलप लगाउन निर्देशन दिने व्यक्तिबारे पहिचान खुलेको भनिएको छ ।



    साढे १४ किलो सुन चाँदी र आधा किलो सुन प्रकरणमा थप अन्य व्यक्तिकाे संलग्नता रहेकाे स्राेतले जनाएकाे छ। यद्यपि, विस्तृत विवरण प्रहरीले खुलाइसकेको छैन ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार