Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • ट्राफिक महाशाखामा कार्यरत दुई प्रहरीमा कोरोना संक्रमण

    ट्राफिक महाशाखामा कार्यरत दुई प्रहरीमा कोरोना संक्रमण

    अनलाइन नेपाल
  • शुक्रबार, १६ साउन २०७७
  • 3.3K
    SHARES

    काठमाडौं । प्रहरीमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ।  बिहीबारसम्म प्रहरी प्रधान कार्यालयका गरि ५३ प्रहरीमा कोरोना संक्रमण देखिएकोमा ट्राफिकका दुई जना थपिएका छन्।

    महानगरीय ट्राफिक महाशाखा काठमाडौंमा कार्यरत दुई प्रहरीमा कोरोना संक्रमण देखिएको छ । परीक्षणका क्रममा उनीहरुमा कोरोना पुष्टि भएको हो ।  संक्रमित प्रहरीलाई सशस्त्र प्रहरी अस्पतालमा लैजाने तयारी भइरहेको छ ।



    यसअघि बिहीबार बिहानसम्म काठमाडौंसहित प्रहरी प्रधान कार्यालयका गरि ५३ प्रहरीमा कोरोना संक्रमण देखिसकेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार