Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • एमाले सचेतक बर्तौलाले भने – संसदमा रुलिङ भएको विषयमा सरकारले ध्यान दिएन

    एमाले सचेतक बर्तौलाले भने – संसदमा रुलिङ भएको विषयमा सरकारले ध्यान दिएन

    अनलाइन नेपाल
  • बिहिबार, १८ असोज २०८०
  • 918
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले संसदमा रुलिङ भएको विषयमा सरकारले ध्यान नदिएको आरोप लगाएका छन्।

    प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै सचेतक बर्तौलाले यस्तो बताएका हुन् ।



    सचेतक बर्तौलाले भने,‘कान्ति बाल अस्पतालको घटना र नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको खुकुरी प्रहारको विषयमा रुलिङ भयो, तर सरकारले उक्त रुलिङ कार्यान्वयन गरेन।’



    उनले सभामुखले गरेको रुलिङप्रति सरकारले ध्यान नदिएको बताए । उनले ती विषयमा विशेष निर्देशनको माग समेत गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार