Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • अख्तियारका प्रमुख आयुक्त राईले गरे राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश

    अख्तियारका प्रमुख आयुक्त राईले गरे राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश

    अनलाइन नेपाल
  • सोमबार, १५ असोज २०८०
  • 1.7K
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आफ्नो वर्षिक प्रतिवेदन पेश गरेको छ।

    राष्ट्रपति भवन शीतल निवासमा अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।



    नेपालको संविधानको धारा २९४ बमोजिम राईले सोमबार आर्थिक वर्ष २०७९–०८० को वार्षिक प्रतिवेदन पेश गरेका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार