Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • ह्वात्तै बढ्याे सुनको मूल्य

    ह्वात्तै बढ्याे सुनको मूल्य

    अनलाइन नेपाल
  • बिहिबार, १५ साउन २०७७
  • 1.8K
    SHARES

    फाइल फाेटाे

    काठमाडौं । सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ पुगेको छ। बिहीबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेर ९९ हजार पुगेको हो।

    यसअघि बुधबार सुन प्रतिताेला ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। बुधबार पनि सुन प्रतितोला ३ सय रुपैयाँले बढको थियो। यस्तै मंगलबार सुन प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। मंगलबार पनि सुनको मूल्य सोमबारको तुलनमा ७ सय रुपैयाँले बढेको थियो।



    सोमबार सुनको मूल्य ९७ हजार ५ सय रुपैयाँ थियो। सोमबार पनि सुनको मूल्य आइतबारको तुलनामा प्रतितोला १२ सय रुपैयाँले बढेर ९७ हजार ५ सय रुपैयाँ पुगेको थियो। आइतबार भने सुनको मूल्य प्रतितोला ९६ हजार ३ सय रुपैयाँ थियो।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार