Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले गरे मानसरोवर र कैलाश पर्वत अवलोकन

    प्रधानमन्त्री प्रचण्डले गरे मानसरोवर र कैलाश पर्वत अवलोकन

    अनलाइन नेपाल
  • बिहिबार, ११ असोज २०८०
  • 1.6K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तिब्बतस्थित प्रसिद्ध धार्मिक तिर्थस्थल मानसरोवरको अवलोकन गरेका छन् ।

    चीनको स्वशासित क्षेत्र तिब्बतमा पर्ने कैलाश पर्वत र मानसरोवरको दर्शनका लागि बिहीबार दिउँसो प्रधानमन्त्रीसहितको टोली पुगेको हो ।



    साताव्यापी चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड बुधबार तिब्बतको राजधानी ल्हासा पुगेका थिए।



    प्रधानमन्त्री प्रचण्ड शनिबार चीनको छेन्दुबाट काठमाडौं फर्कने कार्यतालिका छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार