Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्ड र सिपिसी पोलिटब्यूरो सदस्य युआनबीच भेटवार्ता

    प्रधानमन्त्री प्रचण्ड र सिपिसी पोलिटब्यूरो सदस्य युआनबीच भेटवार्ता

    अनलाइन नेपाल
  • मंगलबार, ९ असोज २०८०
  • 1K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का पोलिटब्यूरो सदस्य युयान जीयाजुनबीच भेट भएको छ ।

    चीन भ्रमणको चौँथो दिन राजधानी बेइजिङबाट छोङछुङ प्रस्थान गरेका प्रधानमन्त्री प्रचण्ड र चिनियाँ कम्युनिस्ट पार्टीका छोङछिङ नगर कमिटीका अध्यक्षसमेत रहेका युयानबीच भेटवार्ता भएको हो ।



    प्रधानमन्त्री प्रचण्डले छोङछिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सको अवलोकन भ्रमण गरेका थिए।



    प्रधानमन्त्रीलाई छोङछिङस्थित एकेडेमी अफ एग्रिकल्चरल साइन्सेन्सका पदाधिकारीले स्वागत गरेका थिए ।

    त्यहाँ प्रधानमन्त्री प्रचण्डले वैज्ञानिक एंव आधुनिक कृषि प्रणालीबारे जानकारी लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार