Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • आजदेखि इन्द्रजात्रा सुरु हुँदै, २० विदेशी पाहुना सहभागी हुने

    आजदेखि इन्द्रजात्रा सुरु हुँदै, २० विदेशी पाहुना सहभागी हुने

    अनलाइन नेपाल
  • मंगलबार, ९ असोज २०८०
  • 1.6K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौं उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा आजबाट सुरु हुँदैछ ।

    नेवारी समूदायले यो पर्वमा वर्षा र सहकालको देवताको रूपमा इन्द्रको पूजा आराधना गर्दछन् । आठ दिनसम्म विभिन्न नाजगान, रथयात्रा गरी यो पर्व मनाइन्छ ।



    जात्रामा सहभागी हुनका लागि २० जना विदेशी पाहुना आउने काठमाडौं महानगरपालिकाले जनाएको छ ।



    इन्द्रजात्रामा राष्ट्रप्रमुखको हैसियतमा राष्ट्रपतिले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको दर्शन गर्ने परम्परा रही आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार