Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • आज पनि बढ्याे सुनको भाउ

    आज पनि बढ्याे सुनको भाउ

    अनलाइन नेपाल
  • बुधबार, १४ साउन २०७७
  • 2.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली बजारमा सुनको भाउ दिन दिनै बढिरहेकाे छ।

    आज तोलामा ३ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ९८ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।



    महासंघकाअनुसार सुनको भाउ बढे पनि चाँदी भने आज तोलामा २० रुपैयाँ घटेको छ । चाँदी आज तोलाको १२ सय २५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार