Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डद्वारा माओको समाधीस्थलमा श्रद्धाञ्जलि अर्पण

    प्रधानमन्त्री प्रचण्डद्वारा माओको समाधीस्थलमा श्रद्धाञ्जलि अर्पण

    अनलाइन नेपाल
  • सोमबार, ८ असोज २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओ त्सेतुङको समाधीस्थलमा पुष्पाहार अर्पण गरेका छन् ।

    चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले बेइजिङस्थित तियानमेन स्क्वायरमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका स्वर्गीय नेता माओ त्सेतुङको समाधीस्थलमा पुष्पाहार अर्पण गरेका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले आफ्ना चिनियाँ समकक्षीसँगको वार्तापछि तियानमेन स्क्वायर पुगेका थिए ।



    प्रधानमन्त्री प्रचण्ड त्यहाँ पुग्दा चिनियाँ उच्च अधिकारीहरूले उनको स्वागत गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार