Online Nepal
  • आइतबार, २० असोज २०८१
  • हेडक्वार्टरका थप ६ प्रहरीमा कोरोना संक्रमण

    हेडक्वार्टरका थप ६ प्रहरीमा कोरोना संक्रमण

    अनलाइन नेपाल
  • बुधबार, १४ साउन २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप ६ जना प्रहरी अधिकारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । नेपाल प्रहरी अस्पतालमा गरिएको पिसीआर परीक्षणले थप ६ जनामा संक्रमण देखाएको प्रहरी स्राेतले बताएकाे छ।

    संक्रमित मध्ये अधिकांश सवारी शाखाका छन् । केही सञ्चार शाखाका अधिकारीलाई पनि संक्रमण देखिएको छ । हालसम्म संक्रमण पुष्टि भएका हवल्दार र जवान छन् । योसँगै प्रहरी मुख्यालयमा कार्यरत ३६ जना कर्मचारीमा संक्रमण पुष्टि भएको छ ।



    कन्ट्याक ट्रेसिङका आधारमा अधिकृतहरुको पनि पिसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार